राशिफलसमाचार

तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

[mashshare]

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आँटेको काम पनि पुरा होला ।

आज रोकिएको धन पाइनसक्छ ।

महत्त्वपूर्ण कामको थालनी हुनेछ ।

 

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

नयाँ उद्योग वा रचनात्मक

काममा जुट्ने समय छ ।

सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ ।

अनुहारमा कान्ति छाउनेछ ।

 

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

ठीक समयमा सही निर्णय लिन सकिनेछ

राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ ।

व्यापार व्यवसायमा सफलता मिल्नेछ ।

लाभदायक यात्रा हुनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

सहकर्मीबाट विरोध आउला ।

नियमित खर्चसमेत बढ्ने योग छ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आर्थिक कारोवारमा सफलता पाइएला ।

रोकिएका काम पुनः सुरु हुन सक्छन् ।

लाभदायक यात्रा होला ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

साझेदारी काममा उल्झन आउनेछ ।

सामान हराउने वा चोरी हुने सम्भावना छ ।

स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ ।

 

 

बृष

नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ ।

धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ ।

 

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

परिश्रमअनुसार उमनमा कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ ।

पलब्धि पनि राम्रै पाइएला ।

सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

 

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

न्यायिक कार्यमा सफलता मिल्नेछ ।

व्यापारमा मनग्ये धनलाभ हुनेछ ।

रोकिएको धन हात पर्ला ।

 

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

भाग्यले विभिन्न अवसर जुराउनेछ ।

नयाँ काम सुरु गर्ने समय छ ।

वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ ।

धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आज  एकपछि अर्को अवसर साथीभाइले

पनि राम्रै सहयोग जुटाउनेछन् ।

आउनाले मन प्रसन्न रहनेछ ।

घरमा अतिथीको आगमन हुनेछ ।-प् नबराज मैनाली

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close