राशिफलसमाचार

तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

[mashshare]
१५ चैत २०७७, आइतवार
वृद्धि भाद्र उत्तर फाल्गुनी , फागु पुर्णिमा (पहाडी जिल्ला बिदा)
बिहानको ०७ : १७

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ ।

आम्दानी बढाउने काम सुचारू गर्न सकिनेछ ।

राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

सहयोगी हातहरू अघि बढ्नेछन् ।

आफन्तको प्रगतिमा मन रमाउनेछ ।

व्यापार व्यवसायमा फाईदा होला ।

पुनर्मिलनको योग पनि रहेको छ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज धार्मिक र मनोरञ्जनात्मक

क्षेत्रमा भ्रमण हुनसक्छ ।

दाजुभाइ वा नजिकका मित्रले

सकेको सहयोग र सद्भाव प्रदान पनि गर्नेछन् ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

मंगल कार्यको योग छ ।

आँटेको र ताकेको कार्य पुरा होला ।

पारिवारिक सद्भाव बढ्नेछ ।

एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ ।

आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला ।

शैक्षिक क्षेत्रपनि कमजोर रहने देखिन्छ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आज अतिथिको रूपमा सत्कार पाइएला ।

रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ ।

आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन् ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला ।

व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।

धार्मिक यात्राको योग पनि रहेको छ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज शुभ समाचार सुन्न पाइनेछ ।

मित्रबाट विशेष सहयोग मिल्नेछ ।

बुद्धिको उपयोग गर्दा जटिल ठानिएको

कामसमेत सम्पादन हुनेसक्छ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

जोश जाँगर र हिम्मत बढ्नेछ ।

धर्म‚ कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा

मन लाग्नेछ ।

बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज धर्म कर्म र सामाजिक कार्यमा मन जानेछ ।

वैदेशिक कार्यमा सफलता मिल्नेछ ।

आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् ।

धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ ।

बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ ।

योजना गोप्य राखेर अघि बढ्नुहोला ।

 

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close