नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४४० जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको । यो संगै देशभर संक्रिय संक्रमितको संख्या २३ हजार ५०७ पुगेको छ । ।देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घन्टामा थपिएका नयाँ संक्रमितमध्ये १५३१ काठमाडौं उपत्यकाका छन् ।
भने पछिल्लो २४ घण्टामा मात्र ११३३ जना संक्रमणमुक्त भएका छन् ।
