महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले ६० बर्ष मुनिका एकल महिला ,अति अशक्त अपाङ्गता भएका व्यक्ति हरुको सामाजिक सुरक्षा भत्ता लाइ निरन्तरता दिन गृह मन्त्रालय लाइ पत्राचार गरेको छ।
रास्ट्रिय अपाङ्ग महासंघ नेपालले महिला बालबालिका तथा जेष्ठ मन्त्रालय लाइ ६० बर्ष मुनिका एकल महिला ,अति अशक्त अपाङ्गता भएका व्यक्ति हरुको सामाजिक सुरक्षा भत्ता कटौती गरेको बिषयमा निबेदन गरेकोले मन्त्रालयको ध्यानाकर्षण गरेको ह।

