अनसनरत डा. गोविन्द केसीले आफ्नो माग पूरा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।माग सम्बोधन नगर्ने हो भने सत्याग्रह जारी रहने डा. केसीले बताएका छन् ।
त्रिभूवन विश्व विद्यालय शिक्षण अस्पताल अनसन स्थल बाट शुक्रबार भिडियो सन्देश जारी गर्दै साधारण माग हो, धेरै त सम्झौता पनि भइसकेको र यसलाई पुरा गरिदिन आग्रह गरेका हुन्।
