राज तिमल्सिना (काभ्रे संवादाता)
काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिकाका प्रमुख एवं नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार व्यान्जुलाई कोरोना संक्रमित भएका छ । उनलाई आज (बुधबार) कोरोना रिपोर्ट पोजेटिभ आएको हो। संक्रमित अध्यक्ष व्यान्जुलाइ स्वास्थ्यमा कुनै समस्या नभएको र आफु सकुसल रहेको आफ्नो सामाजिक संजालमा जानकारी गराएका छन।
अध्यक्ष व्यान्जुको सामाजिक संजालमा राखेको पोस्ट :_

