समाचारस्वास्थ्य

कोरोना संक्रमणको कारण २० जनाको मृत्यु,२४ घण्टामा २,६२४ जनामा कोरोना संक्रमण पुष्टि

कोरोना संक्रमणको कारण २० जनाको मृत्यु,२४ घण्टामा २,६२४ जनामा कोरोना संक्रमण पुष्टि

[mashshare]

साउन, ३० काठमाडौं । २४ घण्टामा २,६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जानकारी अनुसार ८,६६७ एन्टिजेन परीक्षणमा १,९४७ र ४,९०६ एन्टिजेन परीक्षणमा ६७७ जना गरी २,६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएको छ ।

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close