मुख्य समाचारसमाचार
[mashshare]
बिहीबारदेखि उपत्यकामा राति ८ बजेपछि सवारी सञ्चालनमा रोक,निषेधाज्ञाको समय भदौ ८ सम्म थप
बिहीबारदेखि उपत्यकामा राति ८ बजेपछि सवारी सञ्चालनमा रोक,निषेधाज्ञाको समय भदौ ८ सम्म थप

काठमाडौं २६ साउन। उपत्यकामा साँझ ८ बजेबाट निजी र सार्वजनिक सवारी साधन संचालमा रोक लगाइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले सो निर्णय गरेका हुन् ।
बेलुकी ८ बजेभित्र आफ्नो गन्तव्यमा पुगि सक्नुपर्ने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराइले बताउदै ८ बजेबाट निजी र सार्वजनिक दुवै सवारी चलाउन रोक लगाउने निर्णय गरेका छौं ।
उहाले भन्नु भयो निषेधाज्ञाको अरु मोडालिटी पहिलेकोलाई नै निरन्तरता दिइएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईलेअनलाइन खबरलाई बताउदै । निषेधाज्ञाको समय भदौ ८ सम्म थप गरिएको समेत बताउनु भएको छ ।