सन्देश कोइराल
काठमाण्डौ – कतारको बहु प्रतिष्ठित कम्पनी स्टार ईन्टरनेशनलले आयोजना गरेको कार्यक्रममा नायक श्रीदेव भट्टराईले बेष्ट डिसिप्लेन अवार्ड अफ द यिएर पाएका थिए । श्रीदेब भट्टराईले करिब दर्जन चलचित्र र ५ दर्जन भन्दा बढी म्युजिक भिडियो एंव धेरै बिज्ञापन खेल्दा सम्म साना या ठुला कसैको पनि इन्सट नगरि सबैमा सम्ममान पूर्वक व्यवहार गर्दै आफुलाई सहज रुपमा प्रस्तुत भइ रहे । यहि कुरालाई आयोजकले मूल्याङ्कन गरि यस वर्षको बेष्ट डिसिप्लेन अवार्ड अफ द यिएर दिएको आयोजक पक्षले बताएका छन् । नेपाली कला क्षेत्रका धेरै विशिष्ट, वरिष्ठ देखि कनिस्ठ सम्मले तारिफ गरेको नायक श्रीदेव बताउँछन् । आफुले कला क्षेत्रलाई दिएको योगदानको सबैतिरबाट उचित्र मुल्यांकन गरि माया पाईरहेको बताउँदै नायक श्रीदेव कला क्षेत्रमा सास रहेसम्म लागिरहने बताउँछन् ।

हालै केही समय अगाडि तामझामको साथमा कतारको बहु प्रतिष्ठित कम्पनी स्टार ईन्टरनेशनलले आयोजना गरेको कार्यक्रममा नायक श्रीदेव भट्टराईले बेष्ट डिसिप्लेन अवार्ड अफ द यिएर पाएका थिए । श्रीदेब भट्टराईले करिब दर्जन चलचित्र र ५ दर्जन भन्दा बढी म्युजिक भिडियो एंव धेरै बिज्ञापन खेल्दा सम्म साना या ठुला कसैको पनि इन्सट नगरि सबैमा सम्ममान पूर्वक व्यवहार गर्दै आफुलाई सहज रुपमा प्रस्तुत भइ रहे । यहि कुरालाई आयोजकले मूल्याङ्कन गरि यस वर्षको बेष्ट डिसिप्लेन अवार्ड अफ द यिएर दिएको आयोजक पक्षले बताएका छन् । नेपाली कला क्षेत्रका धेरै विशिष्ट, वरिष्ठ देखि कनिस्ठ सम्मले तारिफ गरेको नायक श्रीदेव बताउँछन् । आफुले कला क्षेत्रलाई दिएको योगदानको सबैतिरबाट उचित्र मुल्यांकन गरि माया पाईरहेको बताउँदै नायक श्रीदेव कला क्षेत्रमा सास रहेसम्म लागिरहने बताउँछन् ।
Chat Conversation End
