मुख्य समाचारसमाचार

नेपाली सेनाले हिमाल सफा गर्दा हेलिकप्टरको अवशेष भेटियो

नेपाली सेनाले हिमाल सफा गर्दा हेलिकप्टरको अवशेष भेटियो

[mashshare]

काठमाण्डाै १७ बैसाख – हिमाल सरसफाइ गर्ने क्रममा धौलागिरि आधार शिविर नजिक एउटा हेलिकप्टरको अवशेष भेटिएको छ । धौलागिरि आधार शिविरबाट झन्डै एक किलोमिटर पर इटाली आधार शिविरतर्फ 9N-ACR लेखेको हेलिकप्टरको अवशेष फेला परेको नेपाली सेनाले जानकारी दिएको छ ।

सन् २००६ मा दुर्घटना भएको एअर डाइनेस्टी हेलिकप्टरको अवशेष रहेको प्रारम्भिक जानकारी प्राप्त भएको समेत सेनाले बताएको छ जनाएको छ ।नेपाली सेनाको नेतृत्वमा भइरहेको सफा हिमाल अभियान २०२१ चलिरहेको छ ।

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close