राशिफलसमाचार

तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

[mashshare]

१८ वैशाख २०७८, शनिवार
सिद्ध कोउलव मूल , अन्तर्राष्ट्रिय श्रमिक दिवस
बिहानको ०६ : ५५
May 01, 2021

आज – १८ बैशाख २०७८ शनिवार को राशिफलमेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
चिताएको कामले आज सहजतापाउने छ ।
व्यवसायबाट फाइदा लिन सकिनेछ ।
महिला मित्रबाट विशेष सहयोग मिल्ने योग छ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
धर्म, कर्म,समाजसेवामा अत्यन्तै मन लाग्नेछ ।
राम्रो कामले अरुको मन जित्न सकिनेछ ।
शुभकार्यको योजना सुरु हुनेछ ।
पैसा भने खर्च बढ्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धार्मिक र सामाजिक कार्यमा रुचि धेरै बढ्नेछ ।
बैक वित्तिय संस्थाबाट सहयोग पाइन सक्ने छ ।
प्रेम र मित्रताको बन्धन कसिने बेला छ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
कार्यक्षेत्रमा प्रगति हुनेछ चिन्ताले सताउने छ ।
अरुलाई राम्रो प्रभाब पारेर काम बन्नेछ ।
कला र गलाको प्रभाव बढ्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
जोश जाँगर र हिम्मतले राम्रो काम अघि बढ्नेछ ।
नयाँ नया कामको योजना बन्नेछ ।
राजनैतिक कार्यमा सफलता मिल्ने योग छ ।
शुभकार्यको चर्चा धेरै चल्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
तपाइको आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला ।
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छ।
दाम्पत्य जीवन पनि सुखमय नै रहनेछ ।
धन आर्जन हुन सक्छ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
स्वास्थ्य अलि गडबड हुना सक्छा सजग रहनुहोला।
अनावस्यक धन खर्च हुनेछ ।
शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ ।
मनमा समेत चञ्चलता बढ्ने छ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
राम्रो कामको शुरुवात हुने छ।
आफन्तसँग भेटघाट हुनेछ ।
रोकिएका व्यापार व्यवसाय सुचारु हुन सक्छ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
मङ्गल कार्यको योजना बन्नेछ ।
कृषि कार्यमा सहभागी भइएला ।
नयाँ रोजगारको अवसरले पछ्याउनेछ ।
स्वादिष्ट खानेकुरा पनि मिल्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आयआर्जनका क्षेत्रमा सुधार आउनेछ ।
बुद्धिको उपयोग गर्दा जटिल ठानिएको काम समेत बन्ने छ।
मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
परदेशमा रहेका आफन्तहरु बाट सहयोग मिल्ने छ ।
आफन्तसँग भेटघाट हुने छ । उपहार पाइने सम्भावना पनि छ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
गरिरहेको काममा समस्या आउना सक्ला ।
सरकारी निकायबाट भय पनि रहनेछ,
नयाँ कार्य र शुभकार्यको चर्चा चल्नेछ ।
सबैले राम्रो कार्यको प्रशास गर्ने छन् ज्यो.प.नबराज मैनाली

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close