राशिफलसमाचार

तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

[mashshare]

२१ फागुन २०७७, शुक्रवार

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अनावश्यक ठाउँमा धन खर्च हुनसक्छ ।
विचार विपरित आफ्नो निर्णय हुने योग छ ।
काम अधुरै रहलान् ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ ।
अतिथिको रूपमा सत्कार पाउनु हुने छ ।
आफन्तहरुको सहयोग प्राप्त हुनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ कामको थालनी पक्कै हुनेछ ।
वैदेशिक कार्य चिठी पत्र अघी बढ्ने छन ।
विभिन्न सघ संस्था बाट सहयोग पाईनेछ ।
आँटेको र ताकेको काम पुरा होला ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
कलाको राम्रो प्रभाव बढ्नेछ ।
सम्पत्ती हात पर्ने योगछ ।
आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ ।
नयाँ नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
खानपिनमा गर्दा सजकता अपनाउनु होला ।
मनमा सङ्का बढने छ ।
धन खर्च होला ।
आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
राम्रो समाचार सुन्न पाइएला ।
धार्मिक कार्यमा रुची बढ्नेछ ।
मनोरन्जनमा तथा सामाजिक कार्यमा सहभागिता रहने छ ।
शिक्षामा सफलता मिल्ला ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
संस्थामा लगानीको वातावरण बन्नेछ ।
न्यायिक कार्यमा सफलता मिल्नेछ ।
शुभकार्यको चर्चा पनि होला ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ ।
सामाजिक र धार्मिक कार्यबाट सन्तोष मिल्नेछ
, तर बेसुरमा वचन दिने बानीले अप्ठ्यारो चैं हुन सक्छ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
प्रेमीको साथ सहयोग प्राप्त हुनेछ ।
गित सांगीतिक क्षेत्रमा रुची बढ्नेछ ।
स्वास्थ्यमा सुधार आउला ।
बैक तथा वित्तिय संस्थाबाट सहयोग प्राप्त हुने छ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अरुलाई प्रभावित पारेर काम अघि बढने छ ।
कार्य क्षेत्रमा राम्रो प्रगति होला ।
दाजु भाइ बन्धु बाटा सहयोग मिल्नेछ ।
धार्मिक तथा सामाजिक यात्राको योग पनि रहेको छ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
राजनीति अधिकारमा पूर्ण सफलता मिल्नेछ ।
महिला वा मित्रबाट विशेष साथ सहयोग पनि मिल्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
लगनशीलताले कामहरु अगाडी बढ्दै जानेछन ।
कूटनीतिक नियोगको सहयोग मिल्ला ।
व्यापार व्यवसायमा सफलता मिल्नेछ ।

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close