काठमाडौँ : रामेछापको ४ बेताली मा जन्मनु भएको कलाकार दीप खड्का सानै देखी अलि पाराखि पनि थिए ।विभिन्न गाउँमा लगाएको पुजा ,मेला,अनि बिद्यालयको हरेक प्रोग्राम मा भाग लिने गर्दा थिए।जब एस एल सि उत्रिण गर्नु भयो।आफ्नो भबिस्यको लागी।काठमाडौं कर्म थलो जाने सपना बोकेर राजधानी आउनु भयो ।यसै साथ साथै आफ्नो अध्ययनपछि को बाकी समय नृत्य को प्रशिक्षणमा र अभिनय तालीम लिए अहिले कहिले डकुमेन्ट ,कहिले म्युजिक भिडियो ,त कहिले प्रोग्राममा बेस्त छन। 5 /7हाइट भएको दिप झटका हेर्दा क्यमरा लुकस भएको र अभिनय पोक्त अनुहार ब्यक्ति मानिन्छ ।यसै गरि हालसालै गीतकार तथा गायक ईश्वर लुङगेली मगर को शब्दमा “आउन सानी सगै नाचौ हामी डिस्कोमा” म्युजिक भिडियो छायांकन समाप्त भएको छ । ईश्वर लुङेली मगर को शब्द, मा उहाँकै सुमधुर आवाजमा रहेको गित लोकप्रिय सगितकार मान बहदुर कुलुङ को रहेकोे छ।सोही गितको म्युजिक भिडियोको छायांकन समाप्त भएको हो । उक्त म्युजिक भिडियोको निर्देशन बुलेट सन ले गरेको छन् भने उक्त भिडियोलाइ जनक राज अधिकारी ले छायांकन गरेका हुन् । म्युजिक भिडियोमा दिप खड्का नवीन बुढाथोकी र एलिना रायमाझी अभिनय गरेका छन् भने सुस्मा शिह ले कोरियोग्रफी गर्नु भएको छ।उक्त जानकारी सुस्मा शिह ले दिनु भएको ।एल्लो टाइगर मुभी द्वारा निर्मित उक्त भिडियो छिटै बजारमा आउने समेत बताउनु भयो।दिप खड्का लागायत सम्पुर्ण टिमलाई सुभकामन।।।
