“अभिनय क्षेत्रमा जम्दै नबिन बुढाथोकी “

काठमाडौँ : कलाकार नवीन बुढाथोकी सानै देखी अलि पाराखि पनि थिए ।विभिन्न मनोरञ्जन मेलामा तथा विभिन्न कार्यक्रम गर्दै हिड्दा फेरि आफ्नो भबिस्यको लागी।काठमाडौं कर्म थलो जाने सपना बोकेर राजधानी आउनु भयो ।यसै साथ साथै आफ्नो अध्ययनपछि को समय राजश्री मा नृत्य को प्रशिक्षण लिनु भै अहिले कहिले डकुमेन्ट ,कहिले म्युजिक भिडियो ,त कहिले विभिन्न सस्कृतिक कार्यक्रम देखिने एक सालिन्दा ब्यक्ति कलाकार नवीन बुढाथोकी अभिनय मा पनि उतिकै अबल छन कलाकारिता क्षेत्रमा मात्र न भै आफ्नो पारिश्रमिकले समाजसेवी काममा अग्रसर पनि देखिन्छ।
यसै गरि अज छायांकन गरेको उक्त म्युजिक भिडियो मा गीतकार तथा गायक ईश्वर लुङली मगरको शब्दमा “हामी पनि नाचे सानी सगै डिस्को मा” म्युजिक भिडियो छायांकन समाप्त भएको छ । संगीतकार मान बहदुर कुलुङ तथा गायक इश्वर लुङेली मगर को सुमधुर आवाज रहेको म्युजिक भिडियोको छायांकन समाप्त भएको छ । उक्त म्युजिक भिडियोको निर्देशन बुलेट सन ले गरेका छन् भने उक्त भिडियोलाइ छायांकन जनक राज अधिकारी ले गरेका छ्न। म्युजिक भिडियोमा मोडल नवीन बुढाथोकी एलिना रायमाझी दिप खड्काले अभिनय गरेका छन् उक्त गित एल्लो टाइगर मुभी ले बजारमा ल्याउने छ।भने नबिन बुढाथोकी लगायत सम्पुर्ण टिमलाई सुभकामन।।