मुख्य समाचारराजनितीसमाचार

दोलखा शैलुङ्ग गाउँपालिका ८ नेकपा र कांग्रेसका दर्जनौं युवा कार्यकर्ताहरु राप्रपामा प्रवेश

दोलखा शैलुङ्ग गाउँपालिका ८ नेकपा र कांग्रेसका दर्जनौं युवा कार्यकर्ताहरु राप्रपामा प्रवेश

[mashshare]

रमिला योन्जन

दोलखा शैलुङ्गेश्वर गाउँपालिकामा नेकपा र कांग्रेसका दर्जनौं युवा कार्यकर्ताहरु नेकपा र नेपाली कांग्रेस पार्टी त्याग गरि राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश भएका छन् ।

शैलुङ्गे गाउँपालिकाका वडा नुम्बर ८ का किरण कार्की र विजय तामाङको नेतृत्वमा भएको कार्यक्रम उक्त कार्यक्रममा अरु सदस्यहरुले नेपका र काग्रेश  पार्टी परित्याग गरि राप्रपामा प्रवेश गरेका हुन् ।राप्रपा दोलखाका अध्यक्ष राजनबहादुर शिवाकोटीले नव प्रवेशीहरुलाई सदस्यता वितरण गरेका थिए।

केन्द्रीय सदस्य सुन्दर प्रकाश खड्का र बलबहादुर तामाङले खादा र टिका लगाएर स्वागत गर्नु भएको थियो ।
राष्ट्रिय प्रजातान्त्रिक पार्टीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रम जिल्ला कार्यसमितीको सदस्य विकास थापाको अध्यक्षातामा सम्पन्न भएको थियो ।

गत सनिबार विजय तामाङको अध्यक्षतामा ११ सदस्यीय राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन समेत गठन भएको छ ।कार्यक्रम भब्य र सब्य रुपमा सम्पन भएको च्छोरोल्पा अनलाइन खबर सग कुरा गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाको प्रवक्ता भानुभक्त शिवाकोटीले जानकरी दिएका हुन् ।

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close