राजनितीसमाचार

कांग्रेसका प्रभावशाली नेता रामहरि खतिवडाले देशव्यापी बिरोध कार्यक्रममा सहभागी हुन नेता कार्यकर्ताहरूलाई निर्देशन

कांग्रेसका प्रभावशाली नेता रामहरि खतिवडाले देशव्यापी बिरोध कार्यक्रममा सहभागी हुन नेता कार्यकर्ताहरूलाई निर्देशन

[mashshare]

काठमाडौं – प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका प्रभावशाली युवा नेता एवं पूर्वसांसद रामहरि खतिवडाले अधिनायकवादी कम्युनिस्ट सरकारको सरकारको विरोधमा हुन लागेको देशव्यापी विरोध प्रदर्शनमा सहभागी हुन अनुरोध गरेका छन् ।

खतिवडाले अधिनायकवादी, भ्रष्टाचारी सरकारको बिरुद्धमा मंसिर २९ गते हुन लागेको देशव्यापी बिरोध कार्यक्रममा सहभागी हुन नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

कम्युनिस्ट सरकारको सर्वसत्तावादी प्रवृत्ति, दमन कोभिड-१९ नियन्त्रणमा असफल, राज्य आतंक, चर्को मुल्य वृद्धि, महिला हिंसा, कुशासन अधिनायकवादी शैलीबिरुद्ध देशव्यापी बिरोध कार्यक्रम राखेको हो ।

वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा भएको घटनालगायतको विरोधमा नेपाली कांग्रेस इलामद्वारा आयोजित सभालाई सम्बोधन गर्न आफु इलाम जाने खतिवडाले बताए । नेपाली कांग्रेसले मंसिर २९ गते देशभरि सरकारविरुद्ध सडकमा प्रदर्शन गर्न थालेको छ ।

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close