दोलखाको शैलुङ गाउँपालिका-८ पैती निबासी ३३ महिनाकि बालिका मेलिना बस्नेतलाई आकस्मक स्वास्थ्य मा समस्या आएपछि उपचारको लागि काठ्माण्डौको बालकान्ति अस्पतालमा उनलाई ब्लड क्यान्सर भएको प्रमाणित भएपछि अहिले उनको उपचार बाल कान्ति अस्पताल महाराजगंज मा उपचार भैरहेको छ ।पारिवारिक अबस्था आर्थिक कमजोरी भएको र उपचार गर्दै आर्थिक अबस्था दयनीय बन्दै गएपछि हाल उनको उपचारमा सहयोग गर्न उनको स्थानीय र बिबिध व्यक्ति ले सहयोग गरिरहेका छन् भने सहयोगका लागि अपिल समेत गरेका छन् ।
उपचारको लागि यति सिमित पैसा लाग्ने भन्ने छैन त्यस कारण पनि परिवारमा अन्योलता छ ,भएको केही रकम अहिले सम्मको उपचार मा खर्च भैसकेको र मेलिनाको उपचार को लागि खर्च जुटाउनु पर्ने भएको ,अस्पताल मा नियमित लागिरहनु पर्ने ,औसधिको प्रयोग गरिराख्नु पर्ने भएकोले ,सबैले सहयोग गरिदिए आफ्नो छोरीको ज्यान बच्ने भन्दै सबैलाई सहयोग गर्न समेत सबैलाई अपिल गर्दै सहयोग गर्ने प्रति धन्यवाद दिदै भाबुक बन्छन मेलिनाको बुबा महेन्द्र बस्नेत।
ब्लड क्यान्सर पिडित बालिका मेलिनाको उपचारको लागि उनको स्थानिय बस्नेत परिवारले सबै बाट रकम उठाएर हस्तारन्तरण गरिदिएका छन्। सहयोग गर्ने हरुको नाम –
जीत् बहादुर बस्नेत -रु २००० ,बासु बस्नेत -१०००,रमेश बस्नेत २०००,हरि बहादुर बस्नेत- २००० ,राम बहादुर बस्नेत -२०००,जय बहादुर बस्नेत – २००० ,पूर्ण बहादुर बस्नेत – ३००० ,दिपक बहादुर बस्नेत -२०००,शिब बस्नेत- १०००,बाबुकाजी बस्नेत- १००० ,शान्ति बस्नेत-२००० ,कमल बस्नेत- ५०० ,मिन बहादुर बस्नेत – १००० ,कान्छो बस्नेत -१००० ,दुर्गा बहादुर बस्नेत -१००० ,पवन बस्नेत- १००० ,रामजी बस्नेत -२००० ,विदुर बस्नेत -१००० , गंगा बहादुर बस्नेत(भूपू) -७५०० ,राजकुमार बस्नेत -१००० ,गंगा बहादुर बस्नेत(बलाउटा)-२००० ,प्रकाश बस्नेत -५०० ,सेते बस्नेत -५०० ,बिनोद बस्नेत -१०० ,तारा बस्नेत -१०००,साइलो बस्नेत १००० ,सन्तोष बस्नेत(मेलुङ्ग गाउँपालिका ) -५०० ,शम्भु बस्नेत -१५००० त्यस्तै कृष्ण बहादुर कार्की – ५००० ,शारदा कार्की ले अमेरिका देखि ५००० ,र रामशरण थपलिया कतारदेखि ४००० हजार सहयोग गरेका छन्।
ब्लड क्यान्सर पिडित बालिका मेलिनाको उपचारको लागि सहयोग गर्न ।सहयोगका लागि बालिका को बाबू महेन्द्र बस्नेत -९८४९७२९२६५ वा शैलुङ एक्टिभ युथ क्लब सम्पर्क -९८५११११८६१ मा सम्पर्क गरेर सहयोग गर्न सक्नुहुन्छ।
