झापाको मेचीनगर नगरपालिका को मेयर विमल आचार्यलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । कनकाई स्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्टबाट बुधबार उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
उनी अहिले घरकै आइसोलेसनमा बसेका छन् ।