नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ५५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंग का क्रममा मन्त्रालयका प्रबक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन । देशभरका प्रयोगशालामा नमुना १५ हजार ५७७ परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
थपिएका संक्रमितमध्ये २१३९ जना काठमाडौंका छन् ।
