काभ्रे संवादाता –
राज तिमल्सिना
![]()
काभ्रेपालान्चोक को बनेपा -पनौती सडक मा हिडने यात्रु र स्थानीयले सास्थी भोग्नु परेको छ ।
कतै सडक निर्माणको लागि सडक भत्काइएको र कतै सडक नै बिग्रिएको हुनाले सडकको धुलोलाइ पानि मार्फत ब्यबस्थापन नगर्दा सडकमा हिडने यात्रुहारु धुलाम्य हुने गरेका छन।
मोटरसाइकल ,स्थानीय र पैदल यात्रु झन् मर्कामा परेका छन्।

