विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना संक्रमितको संख्या विश्वमा ३ करोड ५६ लाख नाघेको छ विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ५६ लाख ५९ हजार ७ पुगेको हो ।
विश्वमा पछिल्लो २४ घण्टामा २ लाख ७१ हजार ४२१ संक्रमित थपिएका छन् ।भने , विश्वमा कोरोनाका कारण हालसम्म १० लाख ४४ हजार २६९ संक्रमितको मृत्यु भइसकेको छ ।
