Uncategorized

ललितपुर जिल्लाको नगरका मेयरहरु संक्रमण मुक्त

ललितपुर जिल्लाको नगरका मेयरहरु संक्रमण मुक्त

[mashshare]

असोज ८ गते ज्वरो आउने र खोकी लाग्ने समस्या भएसँगै पाटन अस्पतालमा स्वाब परीक्षण गराउँदा शुक्रबार कोरोना संक्रमित देखिएका ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन कोरोना संक्रमणमुक्त भएका छन् ।

उनको हिजो (बुधबार) दिउँसो चार बजे उनको कोरोना परीक्षण नतिजा नेगेटिभ आएको छ । मेयर छिट्टै महानगरपालिका कार्यालयमा उपस्थित हुने महर्जन को स्वकीय सचिव ले जानकारी दिएका छन्।

त्यस्तै संक्रमित भएका नै गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन बुधबार दिउँसो र सोमबार महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ कोरोना संक्रमणमुक्त भएका थिए ।

 

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close