Uncategorized
[mashshare]
ललितपुर जिल्लाको नगरका मेयरहरु संक्रमण मुक्त
ललितपुर जिल्लाको नगरका मेयरहरु संक्रमण मुक्त

असोज ८ गते ज्वरो आउने र खोकी लाग्ने समस्या भएसँगै पाटन अस्पतालमा स्वाब परीक्षण गराउँदा शुक्रबार कोरोना संक्रमित देखिएका ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन कोरोना संक्रमणमुक्त भएका छन् ।
उनको हिजो (बुधबार) दिउँसो चार बजे उनको कोरोना परीक्षण नतिजा नेगेटिभ आएको छ । मेयर छिट्टै महानगरपालिका कार्यालयमा उपस्थित हुने महर्जन को स्वकीय सचिव ले जानकारी दिएका छन्।
त्यस्तै संक्रमित भएका नै गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन बुधबार दिउँसो र सोमबार महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ कोरोना संक्रमणमुक्त भएका थिए ।