कांग्रेसले केन्द्रीय सदस्य, नेताका स्वकीय सचिव, केन्द्रीय कार्यालयका कर्मचारी र नेताका सुरक्षामा खटिएका सुरक्षाकर्मीलगायत गरी दुई सय ५० जनाको स्वाब परीक्षण गर्न टेकुस्थित प्रयोगशालामा १५ गते पठाइएको मा नेपालि कांग्रेसका चार जना केन्द्रिय सदस्यको रिपोर्ट पोजेटिभ आएको छ।
कोरोना पुस्टि भएका केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, गगन थापा, आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ र कल्पना चौधरीमा कोरोना संक्रमण देखिएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ।
भने केहि केन्दिय सदस्यको रिपोर्ट आउँन बाकि रहेको कांग्रेस केन्द्रीय कार्यालय ले जनाएको छ।
