नेपालमा पछिल्लो २४ घण्टामा २ हजार १२० जना संक्रमित् पुस्टि भएका छन्।१२ हजार ९७८ को पिसिआर टेस्ट गर्दा सो संक्रमित थपिएका स्वास्थ तथा जनसंख्या मन्त्रालय को नियमित प्रेस ब्रिफिंग का क्रममा डा. जागेश्वर गौतमले जानकारी दिएका हुन्।
भने पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ४४ जना संक्रमित मुक्त भएका छन्। हाल सम्म २१ हजार ३०२ जना सक्रीय संक्रमित रहेको र होम आइसोलेसन मा ११ हजार ५२९ ,संस्थागत आइसोलेसन मा ९ हजार ७७३ रहेको समेत डा. गौतम ले जानकारी दिएका छन्।
