

– राज तिमिल्सिना
काभ्रेपलाञ्चोक |अविरल बर्षा को कारण काभ्रेपलाञ्चोक को बनेपा पुलाबजार,श्रीखण्डपुर ,धनेश्वर लगायतका ठॉउ मा डुबान मा परेका छन।
जनजीवन प्रभावित भएको छ भने के-कति क्षति भयो कुनै विवरण आएको छैन। बस्तीमा पानि टम्म भरिएको ।
पुण्यमाता खोला का कारण बर्षेनी पुलाबजार डुबान पर्ने गरेको छ।