‘बुझी देउन’ पप गित युटूबमा CLS OFFICIAL CHANNEL बाट आज सार्बजिक भएको छ सार्बजनिक भएको छ।
लामो समय देखि अभिनय क्षेत्रमा जम्दै आएका मानव थिङ्ग र मोडल मनिता पौडेल को रोमान्स रहेको गितमा लोकप्रिय गायक CLS सुनिल श्रेष्ठ को स्वरमा रहेको छ । रोमन बज्राचार्य को संगीत ,महेश महराको कोरियोग्राफ ,नबिन घर्ति मगर को सम्पादन ,WIP स्टुडियो मा रेकर्डीङ्ग गरिएको गीतलाई अदिप श्रेष्ठ ले निर्देशन गरेका हुन्। उक्त गित ले राम्रो बजार लिने विश्वास गरिएको छ ।

हेर्न को लागि लिंक –
