Indian Prime Minister Narendra Modi (right) shakes hands with his Nepali counterpart KP Sharma Oli in New Delhi, India, on Friday, May 31, 2019. Photo: AP
भारतीय प्रधानमन्त्री नरेन्द्र ले नेपाल-भारत सम्बन्धलाई थप सुदृढ बनाउन उत्सुक रहेको बताएका छन्।बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटरमा दिएको जन्मदिनको शुभकामनाको जवाफमा मोदीले साझा संस्कृति र इतिहासका आधार दुई देशबीचको सम्बन्धलाई थप बनाउन उत्सुक रहेको बताएका छन् ।यसअघि प्रधानमन्त्री ओलीले मोदीलाई दिएको जन्मदिनको शुभकामना दिँदै आगामी दिनमा दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन निरन्तर काम गर्ने बताएका थिए।
पछिल्लो समय सीमा विवादलाई लिएर नेपाल र भारत सम्बन्धमा चिसिएको छ। नेपालले भारतले मिचेको कालापानी क्षेत्र आफ्नो नक्सामा राखेपछि बढेको तनावसँगै दुई देशका राजनीतिक नेतृत्वबीच लामो समय संवाद हुन सकेको थिएन।
