समाचार
[mashshare]
भिडका कारण केयर बाल गृहका बालबालिका असुरक्षित भएपछि राष्ट्रिय बाल अधिकार परिषद्ले उद्धार’

काठमाण्डाै – राष्ट्रिय बाल अधिकार परिषद्ले कपनको आकाशे धारामा रहेको केयर बाल गृहका बालबालिका असुरक्षित भएपछि उद्धार गरिएको जनाएको छ
कपनको आकाशे धारामानै एक शिशु बेबारिसे अवस्थामा भेटिएकाे झुटो घटनापछि केयर बाल गृहमा पत्रकार र चन्दादाताको भिड लागेपछि त्यहाँको हल्ला र भिडभाडले केन्द्रमा रहेका ११ जना बालबालिकामा मानसिक र सामाजिक असर पर्ने भएकाले उनीहरुको उद्धार गरिएको बाल
राष्ट्रिय बाल अधिकार परिषद्ले जनाएको छ ।
केन्द्रले साउन १२ गते बेबारिसे अवस्थामा एक शिशु भेटिएपछि बाल गृहमा पत्रकार र चन्दादाताको अत्यधिक भिडभाड भएको थियो । तर दिनपछि बेबारिसे भनिएको शिशुकी आमा काठमाण्डौमै रहेको खुलेको छ ।