समाचार

रुपन्देहीमा धारिलो हतियार प्रहार गरी पाँच जनाको हत्या

[mashshare]

चुनमणी शर्मा

  जेठ २७ /रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० मैनहवामा पाँच जनाको सामुहिक हत्या गरिएको छ ।

धारिलो हतियार प्रोयोग हत्या गरेको अवस्थामा शवहरु फेला परेका छन् । हत्या गए राति भएको हो । एउटा शव फार्ममा  भेटिएको जानकारी दिंदै घटनाबारे थप अनुसन्धानका लागि टोली परिचालन भइसकेको रुपन्देहीका डिएसपी खड्गबहादुर खत्रीले च्छोरोल्पा अनलाइन खबरलाई  जानकारी दिएका छन् ।

मृतकको विवरण खुल्नै बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान गर्न एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति लागु औषध दुर्व्यसनी रहेको र उनैले हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close