मुख्य समाचार

वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीलाई नागढुंगामा दुर्व्यवहार गर्ने युवक पक्राउ/

[mashshare]

काठमाण्डाै – वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीलाई दुर्व्यवहार गर्ने युवालाई टेकु प्रहरीले पक्राउ गरेको छ ।

चन्द्रगिरी नगरपालिका घर भएका उत्तम कार्कीलाई आज पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ । शुक्रबार हेटौँडाबाट काठमाण्डौं आउँदै गरेका वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीलाई उत्तम कार्कीले गाडीबाट झर्न लगाएर उहाँको झोला र गाडी जाँच गर्दै दुर्व्यवहार गरेका थिए । उक्त दुर्व्यवहार गरेको भिडियो त्यसको चौतर्फी विरोध सामाजिक संजालमा भइरहेको छ ।
पक्राउ परेका कार्कीलार्य अभद्र व्यवहारको कसुरमा मुद्दा चलाउने तयारी भइरहेको परिसरका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिनुभयो ।

  दुर्व्यवहार भिडियो हेर्नु होस्

मोबाइलको चरम दुरुपयोग यो गर्ने जिम्मेवारी कस्ले दियो कि जस्ले जे गरे नि पाउने हो

मोबाइलको चरम दुरुपयोग सामजिक सञ्जाल मा रवैया यो गलत भन्ने कि सहि।।?? हेल्थ सेक्टर को मान्छेलाई ?????बाटो मा रोकेर यो गर्ने जिम्मेवारी कस्ले दियो कि जस्ले जे गरे नि पाउने हो

Posted by Mandira Sharma Poudel मन्दिरा शर्मा पौडेल on Saturday, May 16, 2020

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close