समाचार

गोली लागेर प्रहरी हवल्दारको स्याङ्जामा ज्यान गयो

[mashshare]

स्याङ्जा – स्याङ्जामा गोली लागेर प्रहरी हवल्दार रवीन्द्र पौडेलको ज्यान गएको छ ।

हरिनास गाउँपालिका चिसापानीमा रहेको इलाका प्रहरी कार्यालयमा कार्यरत हवल्दार पौडेलको गोली लागेर ज्यान गएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो ।

बन्दुकमा गोली लोड गर्ने क्रममा अचानक पड्किंदा घाइते भएका पौडेलको उपचारका लागि मणीपाल शिक्षण अस्पताल पोखरा लैजादै गर्दा बाटोमा नै ज्यान गएको प्रजिअ कुरुम्बाङले जानकारी दिनुभयो ।

घटनाबारे अनुसन्धान सुरु भएको र स्याङ्जाका प्रहरी प्रमुख एसपीको टोली त्यसतर्फ गएको बताइएको छ

सत्यतथ्य र निस्पक्ष गाउँ शहर बस्तीमा हिमाल, तराई,पहाडको,फाटहरुमा पुर्बमेची देखि पश्चिममहाकाली समेत समेटिएको तपाईंको बुलन्द आवाज च्छोरोलपा टिभी,च्छोरोल्पा अन्लाईन खबर,तपाईंको साथमा

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close