च्छोरोल्पा

सत्य, तथ्य र निष्पक्ष समाचार तपाइको हातमा

कला र साहित्य कला/साहित्य मनोरन्जन

नारायण थापा र आश्मा दुलालको ‘सोह्रै सिंगार लाएँ’गीतको भिडियो सार्वजनिक

काठमाडौं- नारीपर्व तीज लक्षित सांगीतिक कोसेली ‘सोह्रै सिंगार लाएँ’ गीतको भिडियो ओएसआर डिजिटल च्यानलबाट सार्वजनिक भएको छ । दिनेशराज पुरीको शब्द, नारायण थापा र आश्मा दुलालको स्वर समेटिएको ‘सोह्रै सिंगार लाएँ’ गीतको एरेन्जर राजेन्द्र बजगाईले गरेका हुन् ।

सुरज गराच, प्रतिक्षा काफ्ले, गणेश थापा, सुनिता संग्रौला आदिको अभिनय रहेको भिडियो बिजयराज भुर्तेलले निर्देशन गरेका हुन् ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *