सन्देश कोइराला
मङ्सिर ३ दोलखाको शैलुङ्ग गा.पा -८ झोरमनगाउँ का स्थानिय बासिन्दा चढेको बोलेरो रामेछाप को दोरम्बा गाउँपालिका-१,डडुवा ढाक्रेबाँस मा दुर्घटना हुँदा 2 जानको मृत्यु भएको छ भने 12 जान घाइते भएको छन को को हुन नाम,बिबरण सहित ;
मृत्यु :-
१. बर्ष १० सुवानी श्रेष्ठ
र २.बर्ष १२ दिलकुमारी श्रेष्ठ
घाइते :-
१.बर्ष ४० की बिमला श्रेष्ठ
२.बर्ष २ को युनिष श्रेष्
३. बर्ष ८ की मनकुमारी श्रेष्ठ
४.बर्ष १० कि सुक्रिया श्रेष्ठ
५.बर्ष १२ का सबिर श्रेष्ठ
६.बर्ष १० को दिल बहादुर श्रेष्ठ
७.बर्ष ४५ की मनलक्ष्मी श्रेष्ठ,
८.बर्ष ५० का केन्द्र बहादुर श्रेष्ठ,
९. बर्ष २० कि लालमायाँ श्रेष्ठ
१०. बर्ष २ कि इच्छा श्रेष्ठ
११. बर्ष ४२ का दिपु श्रेष्ठ
१२.बर्ष ३८ की धनलक्ष्मी श्रेष्ठ
घाइते मध्य ८ जाना गभिर घाइते रहेकोे छ्न। दोलखा हरेक भेगमा अहिले पछिल्लो समयमा गाडीको अभावको कारणले बोलेर गाडीचल्दै आयको छन उत सवारी साधान कुनैपनी समितिको मातहतमा भने चलेको छैन ।जुन ब्यक्तिले आफुखुसी चलाउदै आइरहेको छ्न ।महगो भाडा असुल गरि भाडामा यात्रा गर्ना बध्या सर्बासाधारण लाई अहिले यस्तो दु:खद घटनामा घाइतेको उपचार सवारी धनी वा इन्स्योरेन्स कस्ले गर्ला बेलामा बिना परमेन्ट संचालित सवारी साधान लाई नियन्त्रण गरि जनतालाई बैकल्पिक सवारीसाधन अनुमानि इजाजत पत्रभएको सवारी चलाउननै उपयुक्त हुनि छ
यो घटना ले निकै मर्माहित भएको छ केहिदिन आगि सुकुटेमा शैलुङस्वोरी गाडी 1245 ले शैलुङ गाउँपालिका ३ स्थानेयको 19 जानाको ज्यन गयको थियोे ।,र शैलुङ्गको यातायात समस्याले यस्ता दुर्घटना भैरहेको छ सरकारी पक्ष नेपाल सरकार इस्थानिय प्रसासन जिम्मेवार ब्यक्ति बाट पनि यस्को खोजिनिती होस नेपाल सरकार लाई यो बिषयमा ध्यान केन्द्रीत गराउन आग्रह गर्दछु।यातायात wq0k-l समस्या र एउटा बोलेरो मा यति मानिस चढनुपर्ने बाध्यता त छदै छ । केही समय अगाडि ३२ जना बोक्ने बसले ७० जान यात्रु बोक्दा शैलुङ्ग-३ बाट हिडेको बस सिन्धुपाल्चोक सुकुटेमा दुर्घटना भै 19 जनाको मृत्यु भयको खवर नसेलाउदै यातायात कै समस्या को कारण आज फेरि अर्को शोक भोगन बाध्य शैलुङ्को जनता ।
