नेपालमा पछिल्लो २४ घण्टामा २२५३ नयाँ संक्रमित थपिए –

नेपालमा पछिल्लो २४ घण्टामा २२५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरमा १२ हजा ७८४ नमुना परीक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंग का क्रममा मन्त्रालय का प्रबक्ता डा जागेश्वर गौतम ले जानकारी दिएका हुन् ।
संक्रमित हरु मध्ये १५९९ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंका १३७३ जना, ललितपुरका १८७ र भक्तपुरका ३९ जनामा संक्रमण पुष्टि भएका हुन् ।
