
नेपालमा पछिल्लो २४ घन्टामा ११४४९ पिसीआर परिक्षण गर्दा १४९७ जना मा कोरॊना संक्रमित थपिएका छन भने ४५७ जना डिस्चार्ज भएको स्वास्थ तथा जनसंख्या मन्त्रालय को नियमित प्रेस ब्रिफिंग का क्रममा मन्त्रालय का प्रबक्ता प्रा। डा जागेश्वर गौतम ले जानकारी दिएका छन। गौतम ले नेपालमा सक्रीय संक्रमित संख्या १८४३७ जना रहेको समेत जानकारी दिएका छन।
