नमुना जनप्रतिनिधि : उपप्रमुख रमेश बुढाथोकी, तलब–भत्ता समाजसेवामा समर्पित
चाँगुनारायणमा सेवामुखी, संवेदनशील र जिम्मेवार नेतृत्वको उदाहरण भक्तपुर — रमेश बुढाथोकी जनप्रतिनिधि बन्नुअघि नै समाजसेवामा सक्रिय, सहयोगी र संवेदनशील व्यक्तित्वका रूपमा परिचित हुनुहुन्थ्यो। पेसाले व्यवसायी भए तापनि उहाँले समाजका हरेक सुख–दुःखमा निरन्तर साथ दिँदै आउनुभएको छ। २०७९ सालको स्थानीय तह…
“काठमाडौँ–पवटी रुटमा रोलवलिङ यातायातको लापरबाही : बाटोमै यात्रु झारेर गाडी बनाउन गएको, तीन घण्टादेखि पर्खाइमा”
बन्दना आचार्य—दोलखा काठमाडौँबाट चरिकोट हुँदै पवटीतर्फ जाँदै गरेको रोलवलिङ यातायातको गाडीले बाटोमै यात्रुहरूलाई झारेर “गाडी बनाउन गएको” भन्दै छोडेपछि यात्रुहरू तीन घण्टादेखि बाटोमै अलपत्र परेका छन्। गाडीले पवटीसम्मको टिकट काटेको भए पनि चालकले बाटोमै यात्रुलाई झारेर गाडी मर्मतका लागि फर्किएको…
पूर्व प्रहरी तिलकुमार थापाको जुगा-जुगाले राजनेता, कलाकार र पत्रकारलाई भेट गरायो
जुंगाको समाचार काठमाडौं, असोज १० धेरै पुरुषहरुले दाह्री–जुंगा पालेका हुन्छन् । तर काठमाडौंका तिलकुमार थापाले भने यही दाह्री–जुंगाकै कारण बलियो परिचय बनाएका छन् । त्यसकारण उनलाई धेरैले तिलकुमार थापाको नामले नभई जुंगे थापा नामले चिन्दछन् । काठमाडौंको सुविधानागर तीनकुनेमा वस्ने…
गीतकार सुन्दर खड्काको सिर्जना रहेको कालिञ्चोकको डाँफे मुनाल बोलको म्युजिक भिडियो भोलि शनिवार सार्वजनिक गरिने
उद्दाब बिश्वकर्मा ११ असोज २०८१, शुक्रवार असोज कृष्ण दशमी पञ्चाङ्ग: शिव विष्टि/भद्रा पुष्य दिउँसोको ०३ : ०४ गीतकार सुन्दर खड्काको सिर्जना रहेको कालिञ्चोकको डाँफे मुनाल बोलको म्युजिक भिडियो सार्वजनिक गरिने भएको छ । गीतमा दोलखाका पुराना,धार्मिक,साँस्कृतिक तथा ऐतिहासिक विषयवस्तु समेटिएको…
महेश्वर चन्द्र प्रधानलाई सम्पदा सम्मान तथा संस्कृतिविद प्रेम खत्रीको कृति विमोचन !
नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा असोज ७ गते सञ्चालित विशेष समारोहबीच नेपालका प्राज्ञिक क्षेत्रका स्तम्भ संस्कृतिविद् प्रा.डा. प्रेम खत्री को कृति “साना निबन्ध ” को विमोचन गरियो। नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले उक्त कृतिलाई पहिलोपटक सार्वजनिक गर्नुभएको हो। किताबको प्रकाशकमा…
साहित्यिक पत्रकार संघद्वारा सपना राउतलाई बधाई !
साहित्यिक पत्रकार संघद्वारा सपना राउतलाई बधाई २०८१ जेठ १२, काठमाडौं । साहित्यिक पत्रकार संघके होटल तपस, काठमाडौंमा कार्यक्रमको आयोजना गरी टेक्सस अमेरिकाको Greater Austin Nepalese Society की नवनिर्वाचित कार्यसमिति सदस्य Software Engineer सपना राउतको स्वागत तथा सम्मान गरेको छ। साहित्यिक…
नेपाल- भारतको कला काठमाडौंमा प्रदर्शनी हुने
२०८० चैत २१, काठमाडौं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र जरा फाउन्डेसनको निमन्त्रणामा आज सिक्किम, दार्जीलिङ, कालेबुङका कला सर्जकहरु काठमाडौं आइपुग्नु भएको छ। आजै उहाँहरुलाई नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा हार्दिक स्वागत गरियो । प्रतिष्ठानका कुलपति माननीय नारदमणि हार्तम्छाली, सदस्य-सचिव…
हाँस्य कलाकार विश्वराम ढलाकोटि”गफाडी”सँगको रमाईलो कुराकानी
११ माघ २०७८,काठमाडौं। सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका ७ ज्यामिरे गाउँमा जन्मनु भएका कलाकार विश्वराम ढलाकोटी “गफाडी”। इन्द्रेश्वरी बहुमुखी क्याम्पस मा कक्षा ११ ,सानोठिमी बहुमुखी क्याम्पसम कक्षा १२ भक्तपुर बहुमुखी क्याम्पसवाट समाजशात्र विषयमा स्नातक तह सम्मको अध्यान शिक्षा हासिलगर्नु भएको छ…
श्री स्वस्थानी व्रतकथाको महत्व र महिमा थाहा पाउनुहोस्
काठमाडौं, माघ ७ – प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान देखि माघ ३ गते देखि सुरु भएको छ ।पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ…
आज देखि श्री स्वस्थानी व्रत प्रारम्भ
सागर थपलिया ३ माघ २०७८, काठमाडौं /आज देखि श्री स्वस्थानी व्रतको प्रारम्भ भएको छ। आजदेखि माघ महात्मैअन्तर्गत सुरु हुने व्रत माघ शुक्ल पुर्णिमासम्म एक महिना जारी रहने छ। आजदेखि माघ स्नान गर्ने र अधिकांश हिन्दुले घरमा सात्विक भावले श्रद्धाभक्तिपूर्वक श्री…













