“दीपावलीको दियो यसपालि मधुरो छ।”
दीपावलीको दियो यसपालि मधुरो छ। लक्ष्मी मातालाई भित्र्याउनु छ, सुख–शान्ति ऐश्वर्य ल्याउनुछ, तर के गर्नु खै! दीपावलीको दियो यसपालि मधुरो छ। पराई मुलुकमा यो देशको छोरो लड्दै गर्दा, थाम्नलाई बलिया हात रहेनछन् थाहा भो। भैगो! समाज गुहारौँ भनेथेँ, आफ्नै स्वर…
चाडबाडमा बाबालाई सम्झिँदै छोरीको कथा भिडियोमा
काठमाडौं – दसैं र तिहार नजिकिँदै गर्दा नयाँ नेपाली गीत “चाडबाड” सार्वजनिक भएको छ। यस गीतले विशेष गरी ती नेपाली परिवारहरूको कथा प्रस्तुत गर्छ, जहाँ बाबा विदेशमा रहेका कारण चाडपर्वमा परिवारसँग एकैठाउँ हुन पाउँदैनन्। गीतमा एक छोरीले आफ्ना बाबासँग चाडबाडमा…
तीज कार्यक्रममा समाजसेवीहरु सम्मानित
२०८२ भदौं २, काठमाडौं । हरितालिका तीजको अवसर पारेर एस एस फाउन्डेसन, साहित्यिक पत्रकार संघ र काठमाडौं क्षेत्र न. १ एकता समाजले आज संयुक्त रुपमा ५ जना समाजसेवीहरुलाई सम्मान गर्यो । सम्मानित हुनेहरुमा साझा विवेकशील पाटीकी अध्यक्ष समाजसेवीतीज कार्यक्रममा समाजसेवीहरु…
मेरो भ्वाइस युनिभर्स’को फाइनल राउन्डमा जुनु प्रसाईं
काठमाडौं । ताप्लेजुङको आठराई हाम्पाङमा जन्मिएकी र तेह्रथुमको आठराई ह्वाकूबाट आफ्नो शिक्षा र सांगीतिक यात्रा सुरु गरेकी गायिका जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डसम्म पुगेकी छिन् । बाल्यकालदेखि नै गायनप्रति गहिरो रुचि राख्ने जुनुको स्वरमा नेपालीपन…
चलचित्र कलाकार संघको मानार्थ सदस्यतामा राजेश हमाल
काठमाडौँ – चलचित्र कलाकार संघले नेपाली चलचित्रका वरिष्ठ अभिनेता राजेश हमाललाई मानार्थ सदस्यता प्रदान गरेको छ। संघका अध्यक्ष मोहन निरौलाले एक विशेष समारोहमा हमाललाई सदस्यता प्रमाणपत्र हस्तान्तरण गरेका हुन्। यसअघि साधारण सदस्य रहेका हमाललाई नेपाली चलचित्रको विकास, विस्तार र अन्तर्राष्ट्रिय स्तरमा पुर्याएको…
नेपाललाई विश्वसामु चिनाउने मोक्तानको अठोट : एनआरएनए पोर्चुगलमा नयाँ नेतृत्वको सुरुआत
समिर लामा/ काठमाण्डौ– गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको हालै सम्पन्न निर्वाचनले सुजन लामा मोक्तानलाई २०२५-२०२७ कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित गर्दै नयाँ नेतृत्वको सुरुवात गरेको छ । पेशाले पर्यटन व्यवसायी तथा अन्तर्राष्ट्रिय अनुभवले भरिपूर्ण मोक्तानको विजयले एनआरएनए पोर्चुगलमा नयाँ ऊर्जा, स्वच्छ…
NCPA रक्तदान कार्यक्रम भब्य रुपमा सम्पन्न
काठमाडौं— राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको आयोजनामा राजधानीको अनामनगर स्थित सामाजिक विकास भवनमा रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । मौसम परिवर्तनसँगै बाढी, पहिरो तथा सम्भावित दैवी प्रकोपका कारण हुनसक्ने दुर्घटनालाई मध्यनजर गर्दै र पछिल्लो समय रगतको अभावबाट उत्पन्न…
“स्टारकास्टबाट सुरुवात, पावला बनेर पहिचान बनाएकी कलाकार पवित्रा आचार्य”
काठमाडौं – स्टारकास्टले भरिपूर्ण चलचित्र ‘विजयपथ’बाट नेपाली रजतपटमा पाइला चालेकी अभिनेत्री हुन् पवित्रा आचार्य । डेब्यू फिल्ममा नै निखिल उप्रेती, सुशील क्षेत्री, सञ्चिता लुइँटेलजस्ता स्टारकास्टसँग सहकार्य गर्ने अबसर पाएकी आचार्य त्यसयता अभिनयसँगसँगै अन्य विधामा पनि निरन्तर सकृय छिन् । आचार्यले…
खबपु एण्ड टिमको सानदार कमेडी भाद्र २० मा हेर्न पाईने
काठमाडौं – चलचित्र लेखक तथा निर्देशक माधब राज खरेलद्धारा निर्देशित चलचित्र “चिट्ठी” भदौ २० गतेवाट प्रदर्शनमा आउने भएको छ । एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको संचारकर्मी कमला जोशी निर्माता रहेको यस चलचित्रको वितरणको जिम्मेवारी कुवेर सिने डिस्ट्रीब्युशनले लिएको छ ।…
राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानमा नारायण थापाको नेतृत्व
काठमाण्डौ- राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभाले १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। राजेन्द्र बजगाईको अध्यक्षता एवं विशिष्ट गीतकार राजेन्द्र थापाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त साधारणसभाबाट नारायण थापा अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् भने दीपक शर्मा वरिष्ठ…














