च्छोरोल्पा

सत्य, तथ्य र निष्पक्ष समाचार तपाइको हातमा

कला कला र साहित्य कला/साहित्य मनोरन्जन संस्कृति तथा परम्परा

तीज कार्यक्रममा समाजसेवीहरु सम्मानित 

२०८२ भदौं २, काठमाडौं ।

हरितालिका तीजको अवसर पारेर एस एस फाउन्डेसन, साहित्यिक पत्रकार संघ र काठमाडौं क्षेत्र न. १ एकता समाजले आज संयुक्त रुपमा ५ जना समाजसेवीहरुलाई सम्मान गर्‍यो ।

सम्मानित हुनेहरुमा साझा विवेकशील पाटीकी अध्यक्ष समाजसेवीतीज कार्यक्रममा समाजसेवीहरु सम्मानित

२०८२ भदौं २, काठमाडौं ।

हरितालिका तीजको अवसर पारेर एस एस फाउन्डेसन, साहित्यिक पत्रकार संघ र काठमाडौं क्षेत्र न. १ एकता समाजले आज संयुक्त रुपमा ५ जना समाजसेवीहरुलाई सम्मान गर्‍यो ।

सम्मानित हुनेहरुमा साझा विवेकशील पाटीकी अध्यक्ष समाजसेवी समीक्षा बास्कोटा, नेपाल खड्गी समाजकी अध्यक्ष समाजसेवी अन्जिता खड्गी, समाजसेवी अन्जु गौतम र विजया भट्टराई तथा समाजसेवी एवं राजनीतिज्ञ सुन्दरप्रकाश खड्का रहनु भएको छ ।

उहाँहरुलाई कार्यक्रमका प्रमुख अतिथि राप्रपाका अध्यक्ष माननीय राजेन्द्र लिङ्देन, एस एस फाउन्डेसनका संरक्षक समाजसेवी एवं गीतकार शोभित उप्रेती, काठमाडौं क्षेत्र न. १ एकता समाजका अध्यक्ष चमन कोइराला लगायतले सो सम्मान गर्नु भएको हो ।

एस एस फाउन्डेसनका अध्यक्ष वरिष्ठ कलाकार मदनदास श्रेष्ठको सभापतित्वमा आयोजित सो कार्यक्रमको सहजीकरण साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले गर्नु भएको थियो ।

कार्यक्रममा साहित्यकार, कलाकार, पत्रकार, उद्योगी व्यवसायी, समाजसेवीलगायतको बक्लो उपस्थिति रहेको थियो । समीक्षा बास्कोटा, नेपाल खड्गी समाजकी अध्यक्ष समाजसेवी अन्जिता खड्गी, समाजसेवी अन्जु गौतम र विजया भट्टराई तथा समाजसेवी एवं राजनीतिज्ञ सुन्दरप्रकाश खड्का रहनु भएको छ ।

उहाँहरुलाई कार्यक्रमका प्रमुख अतिथि राप्रपाका अध्यक्ष माननीय राजेन्द्र लिङ्देन, एस एस फाउन्डेसनका संरक्षक समाजसेवी एवं गीतकार शोभित उप्रेती, काठमाडौं क्षेत्र न. १ एकता समाजका अध्यक्ष चमन कोइराला लगायतले सो सम्मान गर्नु भएको हो ।

एस एस फाउन्डेसनका अध्यक्ष वरिष्ठ कलाकार मदनदास श्रेष्ठको सभापतित्वमा आयोजित सो कार्यक्रमको सहजीकरण साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले गर्नु भएको थियो ।

कार्यक्रममा साहित्यकार, कलाकार, पत्रकार, उद्योगी व्यवसायी, समाजसेवीलगायतको बक्लो उपस्थिति रहेको थियो ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *