समाचार

देवघाट मेलाको सुरक्षामा खटिएको प्रहरीको गाडी दुर्घटनामा १ जानको मित्यु

[mashshare]

भरतपुर – तनहुँको देवघाट गाउँपालिका–५ कालीमाटीमा प्रहरीको गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा एकको ज्यान गएको छ भने २९ जना घाइते भएका छन् । ज्यान गुमाउनेमा प्रहरी जवान सन्दीप केसी रहेका छन् ।

 

चितवन, तनहुँ र नवलपुरको सङ्गमस्थल देवघाटमा लागेको मकर मेलाको सुरक्षाका लागि  गयको ट्रक फर्केने क्रममा पोखरा गणको बा १ ग २११८ नम्बरको ट्रक चितवनको दासढुङगा पुलपारि घुम्तीमा दुर्घटनामा परेको हो ।

 

घाइतेहरुको अहिले मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।गाडीमा ३४ प्रहरी सवार रहेको उनले बताए । दुर्घटनामा अन्य केही प्रहरी गम्भीर घाइते भएको

 

प्रकाशित : बुधबार, माघ ०१, २०७६

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close