मुख्य समाचारराशिफलशुभकामना

आज तपाइको राशिफल कस्तो छ ?हेर्नुहोस

आज तपाइको राशिफल कस्तो छ ?हेर्नुहोस

[mashshare]

४ माघ, २०७८ – मंगलवार – आजको राशिफल

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आफ्नो प्रतिभाले प्रभाव बढ्नेछ ।
तपाइको सामाजिक मर्यादामा आज अभिवृद्धि हुनेछ ।
विभिन्न अवसर आज जुरने छ ।
आज तपाइको विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आजको दिन तपाइको आफन्तजनसँग भेटघाट हुने।
शत्रुमाथि विजय प्राप्त होला ।
श्रम मूलक वा कृषिक्षेत्रका काममा धेरै मन जानेछ ।
तपाइले गरेको शुभकार्यको चर्चा पनि धेरै चल्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
जुन तपाइको जिद्दीपनाले गर्दा राम्रो काम बिग्रने सक्छ।
प्रेमीप्रेमिकाका बिच खिन्नता झनै बढ्नसक्छ ।
सौन्दर्यतामा धन खर्च होला ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
अफ्न्ता साथीभाई सग रमाइलो योग छ ।
आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ ।
तपाइको राजनैतिक क्षेत्रमा भने सफलता मिल्नेछ ।
कार्यमा सफलता मिल्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
तपाइलाइ आज तनाव बढेन सक्छ ।
तपाइको आज मनमा निराशा र शरीरमा आलस्य आउन सक्ने छ।
तपाइको आज यात्रा अचानक हुनेछ ।
घर परिवारबिच खिन्नता बढ्न सक्छ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज बन्धु हरुबाट विशेष सहयोग मिल्नेछ ।
आज तपाइको शुभ समाचार आउन सक्छ ।
एकपछि अर्को अवसर र मन प्रसन्न रहनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
धार्मिक र सांस्कृतिक गतिविधिमा तपाइ संलग्न हुनु पर्नेछ ।
तपाइको आजको यात्रा सफल हुन्छ, यात्रामा साथिभाइको सहयोग मिल्ने योग छ।
यात्रामा मान सम्मान पनि मिल्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज तपाइको राम्रो समय रहेको छ ।
कूटनीतिक नियोग र सघा सस्थाको सहयोग मिल्ला ।
नया ठाउको यात्रा समेत हुने योग पनि रहेको छ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
तपाइलाइ आज सांस्कृतिक क्षेत्रमा धेरै रुचि बढ्नेछ ।
आज यात्रा गर्दा लाभदायक हुनेछ ।
स्वास्थय प्रति सजग रहनु पर्छ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
ज्ञान सिक्ने मौका मिल्नेछ ।
आज मान प्रतिष्ठामा समेत वृद्धि होला ।
धार्मिककार्य र सामाजिकसेवामा मन लाग्नेछ ।
तपाइको लगनशीलताले कामहरू अगाडि बढ्नेछन् ।
यात्रा गर्दा सावधानी अपनाउनु हो।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
धार्मिक कार्यबाट तपाइलाइ आज सन्तोष मिल्नेछ ।
व्यापारमा लाभको योग रहेको छ ।
रमाइलो यात्रा पनि हुनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
मन प्रसन्नता होला ।
मित्रबाट आज विशेष सहयोग मिल्नेछ ।
तपाइको शुभकार्यको चर्चा चल्नेछ ।
साथिभाइले साथ दिनेछ ।
तपाईंको दिन शुभ रहोस् । – ज्यो.प. नमराज मैनाली

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close