राशिफलसमाचारसमाज

तपाइको आज: कस्तो छ भाग्य ? हेर्नुहोस राशिफल

तपाइको आज: कस्तो छ भाग्य ? हेर्नुहोस राशिफल

[mashshare]

आज – १२ मंसिर २०७८ आइतवार को आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, ।
तपाको आज छोटो दुरीको यात्रा रहने छ।
शुभकार्यले मन प्रसन्न रहनेछ ।
विशिष्ट व्यक्तिको साथ पाइनेछ।
सबैले प्रशसा गर्ने छन्।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज ब्यापारिक क्षेत्रबाट नसोचेको सफलता मिल्नेछ ।
तपाइलाइ सामाजिक कार्यमा सहभागी हुने अवसर प्राप्त हुने छ ।
बिदेशी मित्र हरुको सहयोग मिल्ला सक्छ ।
तपाइको दैनिक कार्यमा प्रगति हुनेछ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज आफन्तको प्रगतिमा मन रमाउनेछ ।
दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ ।
साथि भाइले सहायो गर्ने छन्।
अफ़न्ता बाट उपहार मिल्ने योग छ।
तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज धार्मिक कार्यमा तपाइको रुचि बढ्नेछ ।
यो समय तपाइको राम्रो रहेको छ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आफ्नो प्रतिष्ठा कमाउने वेला रहेको छ ।
आज तपाइलाइ स्वादिष्ट भोजन पाइनेछ ।
नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
बैक वित्तिय संस्थाबाट तपाइलाइ सहयोग पाइनेछ ।
यात्रा गर्दा होस् गर्नु होला।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
दाम,कमाउने वेला छ ।
तपाइलाइ आज कुटुम्बको सक्दो सहयोग मिल्नेछ ।
आज घरमा नया अतिथिको आगमन हुनेछ योग छ ।
तपाइको आज राजनैतिक कार्यमा सफलता मिल्नेछ ।
आजको दिन तपाइको शुभकार्यमा सहभागी भै सामाजिक काम समेत गर्ने योग छ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आफ्नो लगनशीलताले बाकि रहेको कामहरू अगाडि बढ्नेछन् ।
आज तपाइलाइ कुनै कुराले मनमा शान्ति छाउला ।
तपाइको अचल सम्पत्तिको कारोबार हुनेछ ।
दाम्पत्य जीवन सुखमय हुनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यापारमा लाभ समेत हुनेछ ।
समय उत्साहवर्द्धक नै रहला ।
तपाइको श्रमको उचित मूल्यांकन हुनेछ ।
तपाइलाइ नयाँ ज्ञान प्राप्त हुने योग छ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज धन सम्पति नोक्सानी हुनसक्छ।
नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।
तपाइको यातायात वा वाहनमा खर्च पनि बढ्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज तापाइलाइ महिलावर्गबाट विशेष सहयोग मिल्नेछ ।
शिक्षामा सफलता मिल्नेछ ।
धन लाभ हुने छ।
बैक तथा बितिया कारोबारमा सफलता मिल्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
नयाँ योजना कार्यान्वयनमा ल्याउन सकिने छ ।
तपाइको स्वास्थ्यमा खराबी रहला ।
आर्थिक कारोबारमा मन्दी आउनेछ,तर आफन्तको साथ मिल्नेछ ।
स्वास्थमा ध्यान दिनुहोला।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज तपाईला सघा सस्थाबाट सम्मान पाइएला ।
तपाइँ प्रेम र मित्रताको बन्धन कसिने बेला छ,
आज तपाइको अधिकार प्राप्तिका लागि प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ ।
राशिफल जे जस्तो तपाइहरुको भएपनि सबैको दिन मङ्गलमय रहोस् । – ज्यो.प.नबराज मैनाली

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close