
आज – १२ मंसिर २०७८ आइतवार को आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, ।
तपाको आज छोटो दुरीको यात्रा रहने छ।
शुभकार्यले मन प्रसन्न रहनेछ ।
विशिष्ट व्यक्तिको साथ पाइनेछ।
सबैले प्रशसा गर्ने छन्।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज ब्यापारिक क्षेत्रबाट नसोचेको सफलता मिल्नेछ ।
तपाइलाइ सामाजिक कार्यमा सहभागी हुने अवसर प्राप्त हुने छ ।
बिदेशी मित्र हरुको सहयोग मिल्ला सक्छ ।
तपाइको दैनिक कार्यमा प्रगति हुनेछ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज आफन्तको प्रगतिमा मन रमाउनेछ ।
दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ ।
साथि भाइले सहायो गर्ने छन्।
अफ़न्ता बाट उपहार मिल्ने योग छ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज धार्मिक कार्यमा तपाइको रुचि बढ्नेछ ।
यो समय तपाइको राम्रो रहेको छ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आफ्नो प्रतिष्ठा कमाउने वेला रहेको छ ।
आज तपाइलाइ स्वादिष्ट भोजन पाइनेछ ।
नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
बैक वित्तिय संस्थाबाट तपाइलाइ सहयोग पाइनेछ ।
यात्रा गर्दा होस् गर्नु होला।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
दाम,कमाउने वेला छ ।
तपाइलाइ आज कुटुम्बको सक्दो सहयोग मिल्नेछ ।
आज घरमा नया अतिथिको आगमन हुनेछ योग छ ।
तपाइको आज राजनैतिक कार्यमा सफलता मिल्नेछ ।
आजको दिन तपाइको शुभकार्यमा सहभागी भै सामाजिक काम समेत गर्ने योग छ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आफ्नो लगनशीलताले बाकि रहेको कामहरू अगाडि बढ्नेछन् ।
आज तपाइलाइ कुनै कुराले मनमा शान्ति छाउला ।
तपाइको अचल सम्पत्तिको कारोबार हुनेछ ।
दाम्पत्य जीवन सुखमय हुनेछ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यापारमा लाभ समेत हुनेछ ।
समय उत्साहवर्द्धक नै रहला ।
तपाइको श्रमको उचित मूल्यांकन हुनेछ ।
तपाइलाइ नयाँ ज्ञान प्राप्त हुने योग छ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज धन सम्पति नोक्सानी हुनसक्छ।
नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।
तपाइको यातायात वा वाहनमा खर्च पनि बढ्नेछ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज तापाइलाइ महिलावर्गबाट विशेष सहयोग मिल्नेछ ।
शिक्षामा सफलता मिल्नेछ ।
धन लाभ हुने छ।
बैक तथा बितिया कारोबारमा सफलता मिल्नेछ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
नयाँ योजना कार्यान्वयनमा ल्याउन सकिने छ ।
तपाइको स्वास्थ्यमा खराबी रहला ।
आर्थिक कारोबारमा मन्दी आउनेछ,तर आफन्तको साथ मिल्नेछ ।
स्वास्थमा ध्यान दिनुहोला।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज तपाईला सघा सस्थाबाट सम्मान पाइएला ।
तपाइँ प्रेम र मित्रताको बन्धन कसिने बेला छ,
आज तपाइको अधिकार प्राप्तिका लागि प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ ।
राशिफल जे जस्तो तपाइहरुको भएपनि सबैको दिन मङ्गलमय रहोस् । – ज्यो.प.नबराज मैनाली