Uncategorized

सर्वोच्चमा अदालत परिसरभित्र तनाव, प्रहरी र व्यवसायीहरुबीच धकेलाधकेल

सर्वोच्च अदालत परिसरभित्र हुलदंगा

[mashshare]

कात्तिक, २५ काठमाडौं । सर्वोच्च अदालत परिसरभित्र कानुन व्यवसायीहरुले गरेको प्रदर्शनमा नेपाल प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले बल प्रयोग गरेपछि अहिले सर्वोच्च अदालत परिसरभित्र हुलदंगा भएको छ ।

प्रदर्शनस्थलमा कानुन व्यवसायीहरुले माइक राख्न खोज्दा प्रहरीले राखन नदिए पछि। प्रदर्शनमा सहभागी कानुन व्यवसायीहरुले उनीहरुले प्रदर्शन गर्न नदिएमा सर्वोच्च अदालतको मूल ढोकामै प्रदर्शन गर्ने भनाइ राखेपछी । प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरी र वकिलहरुबीच धकेलाधकेल भएको छ ।

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close