
साउन,२८ काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बैठक बस्दैछ । बुढानीलकण्ठमा बिहीबार दिउँसो बस्ने बैठकमा १४ औं महाधिवेशनको नयाँ कार्यतालिका निर्वाचन निर्देशिकाबारे छलफल हुने जानकारी दिएको छन ।
हाधिवेशनको कार्यतालिका प्रभावित भएपछि अहिले नयाँ कार्यतालिका ल्याउनेबारे नेपाली कांग्रेसभित्र छलफल भइरहेको छ ।पार्टीका शीर्ष नेताहरुबीच महाधिवेशनको बारेमा घण्टौं बुधाबर छलफल भएको थियो ।
महाधिवेशन निर्धारित मितिमा नहुनेमा सबै नेताहरु सहमत भएपनि अहि,ले नयाँ कार्यतालिकाका बारेमा भने अझै कुरा मिल्न सकेको छैन। बैठकमा सहभागी हुनुभएको एक नेताले बताउनु भयो। हामीसाग कुराकानी गर्दै नेताका अनुसार सभापति शेरबहादुर देउवाले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गर्नु भएको । भने वरिष्ठ नेता रामचन्द्र पौडेलले भने भदौ २३ अघि नै अधिवेशन प्रारम्भ गरेर असोजमा महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका छन् ।