मुख्य समाचारसमाचारसमाजस्वास्थ्य

दोलखा रास्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष राजन सिवाकोटीको पहलमा हाइड्रोजन/अक्सिजन जेनेरेटर उपलव्ध

दोलखा रास्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष राजन सिवाकोटीको पहलमा हाइड्रोजन/अक्सिजन जेनेरेटर उपलव्ध

[mashshare]

जेठ-२०,काठमाण्डौ । अक्सिजनको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले दोलखा जिल्ला राप्रपाका अध्यक्ष राजन शिवाकोटीले आफ्नो पहलमा चिनिया कम्युनिष्ट पार्टीको स्थापना दिवसको उपलक्ष्यमा वितरण गरेको hydrogen / oxygen      generator  एक थान दोलखा जिल्लामा निःशुल्क उपलब्ध गर्नु भएको छ । चिनिया कम्युनिष्ट पार्टीको सहयोगार्थ र अध्यक्ष शिवाकोटीको पहलमा दोलखामा उक्त अक्सिजन लगिएको हो ।

कोरोनाको जोखिममा परेका नागरिकको जीवन रक्षाका लागि अक्सिजन अति आवस्यक भएकोले जिल्लामा अक्सिजन अभाब नहोस भन्ने उद्यश्यले ल्याएको अध्यक्ष शिवाकोटीले बताए । कोरोनाको सङ्कर्मण दर नेपालमा दिनानुदिन बढ्दो छ तर राज्यको भूमिका प्रती जनता कोही पनि सन्तुस्ट छैनन ! अक्सिजन सिलिन्डर अभाबमै कैयनले ज्यान गुमाइसके भने कैयनको अझै ज्यान जाने निस्चित देखिन्छ !
यस्तो अवस्थामा चिनमा अत्यन्त प्रभावकारी देखिएको hydrogen / oxygen generator र त्यसमा प्रयोग हुने सामान सहित नेपालको विभिन्न ठाउमा सहयोग स्वरुप उपलव्ध गरेको थिय।

दोलखा रास्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष राजन सिवाकोटीको पहलमा हाइड्रोजन/अक्सिजन जेनेरेटर उपलव्ध
दोलखा रास्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष राजन सिवाकोटीको पहलमा हाइड्रोजन/अक्सिजन जेनेरेटर उपलव्ध

आफ्नो स्थापना दिवशको अवसरमा चिनियाँ कम्युनिस्ट पार्टीले नेपालको विभिन्न स्थानमा वितरण गर्न सुरु गरेको hydrogen / oxygen generator र त्यसमा प्रयोग हुने सामान सहयोग स्वरुप बिभिन्न ठाउमा उपलव्ध हुने क्रममा राप्रपा दोलखाको अध्यक्ष राजन सिवाकोटीको सकृयतामा १ थान प्राप्त  भएको हो । hydrogen / oxygen generator अजै दोलखा जिलाको सदरमुकाम चरिकोट पुगिसकेको । उक्त सामना भोलि ११ बजे प्रमुख प्रमुख जिल्ला अधिकारी मार्फत हस्तान्तरण गर्ने कार्यक्र रहेको चोरोल्पा अनलाइन खबरलाई बताउनु भएको  छ ।

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close