मुख्य समाचारसमाचार

१२ जनाको मृत्यु थप ३५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि,

१२ जनाको मृत्यु

[mashshare]

वैशाख,१३ काठमाडौं । २४ घण्टामा देशभर थप ३ हजार ५५६ जनामा (कोभिड–१९) कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । थप १२ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनकारी दिएअनुसर १२ हजार ४ सय नमुनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४४२ र ८९३ एन्टिजेन परीक्षण गर्दा ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएको छ ।

यो बिवरण सँगै नेपालमा (कोभिड–१९) कोरोना भाइरस संक्रमितको कुल संख्या ३ लाख ३ हजार ५६१ पुगेको छ । गत २४ घण्टामा १२ सहित ३ हजार १७६ जनाको मृत्यु भएको छ भने हालसम्म २ लाख ७७ हजार ९५१ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ३७८ जना निको भएको मन्त्रालयले जनाएको छ ।

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close