राशिफलसमाचार

तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

[mashshare]

३ वैशाख २०७८, शुक्रवार
सौभाग्य भाद्र रोहिणी
बिहानको ०६ : ३८

Apr 16, 2021

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज शुभ समाचार सुन्न पाइनेछ ।
महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।
आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
शुभकार्यको चर्चा चल्नेछ ।
मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ ।
जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा
अधिक सफलता मिल्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ।
व्यापारमा प्रशस्त फाइदा हुनेछ ।
प्रतिष्ठित काम गर्ने मौका समेत मिल्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् ।

पारिवारिक सहयोग मिल्नेछ ।

मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज तिर्थाटनको योगछ ।
नयाँ कार्यको थालनी हुनेछ ।
व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।
आत्मिक सन्तुष्टि मिल्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।
काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।
मित्रबाट विशेष सहयोग मिल्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ ।
स्वादिष्ट भोजन पाईनेछ ।
धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ ।
झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ ।
स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
अतिथिका रूपमा सम्मान पाइनेछ ।
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
ठुला व्यक्तिले तपाईँका मेहनतको प्रसंसा गर्नेछन् ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज पारिवारिक समस्या आइपर्ला ।
गरेको काममा ढिलासुस्ती हुनेछ ।
नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुँदैन ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।
रमणीय र टाढाको यात्रा फलदायी हुँदैन ।
आकस्मिक धन लाभ हुनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
मणीय र सुखद् यात्राको योग छ ।
नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ ।
जोश जाँगर र हिम्मत बढ्नेछ ।
दैनिक कार्यहरूमा प्रगति हुनेछ । पंडित नबराज मैनाली

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close