समाचार

टिप्परकाे ठक्करबाट कलङ्कीमा पैदलयात्रीकाे ज्यान गयाे

टिप्परकाे ठक्करबाट कलङ्कीमा पैदलयात्रीकाे ज्यान गयाे

[mashshare]

काठमाण्डौ​ – कलङ्कीमा टिप्परको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ ।

गएराति बा २ क ८५९३ नम्बरको टिप्परको ठक्करबाट उपचारका क्रममा पैदलयात्रीको ज्यान गएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

ज्यान गुमाउने पैदलयात्रीको परिचय खुल्न सकेको छैन । उनको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा ज्यान गएको हो।

टिप्पर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close