मुख्य समाचारसमाचार
[mashshare]
हनी ट्र्याप’मा फसाइ रकम असुलेको आरोपमा महिलासहित तीनजनालाई प्रहरीले पक्राउ
हनी ट्र्याप’मा फसाइ रकम असुलेको आरोपमा महिलासहित तीनजनालाई प्रहरीले पक्राउ

मनोज जंग कार्की
चैत, ८ काठमाडौँ । हनी ट्र्याप’मा फसाइ रकम असुल गरेको आरोपमा (एक ) १ पुरुष (दुइ)। २ महिला सहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा, सिन्धुपाल्चोक घर भइ गोंगबु बस्ने २१ (रितु) सुस्मिता गिरी जाजरकोट घर भइ गोंगबू बस्ने २८ वर्षीया संगीता शाह नुवाकोट घर भइ स्वयम्भू बस्दै आएका शंकर खनाल रहेको प्रहरीले जानकारी दिएका छन् ।
कपन र इमाडोल बस्ने दुईजना पुरुषलाई चाबहिलस्थित गेस्ट हाउसमा भेट्न बोलाइ यी गिरोहले कोठामा सँगै बसेर गोप्य रुपमा भिडियो खिचेर ब्ल्याकमेलिङ गरी ५ लाख मागेको समेत प्रहरीले जनाएको छ।