समाचार
[mashshare]
अख्तियारका आयुक्त गणेशराज जाेशीद्वारा राजीनामा
अख्तियारका आयुक्त गणेशराज जाेशीद्वारा राजीनामा

माघ २१ काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त गणेशराज जोशी पदबाट राजीनामा दिनुभएको छ।
आफूहरू आयुक्त हुँदा सचिवको हैसियतले काम गरेका व्यक्ति नै प्रमुख आयुक्तमा नियुक्त भएर भएपछि उहाले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामा दिनुभएको हो । जाेशीको बुधवार राजीनामा स्वीकृत भइसकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।