मुख्य समाचारसमाचार

संवैधानिक निकायमा नियुक्ति पाउने ३२ जना को-को हुन् ?

संवैधानिक निकायमा नियुक्ति पाउने ३२ जना को-को हुन् ?

[mashshare]

माघ,२१ काठमाडौं ।संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राई र सदस्यहरुमा किशोरकुमार सिलवाल र जयबहादुर चन्दलाई नियुक्त गरेको छ।

निर्वाचन आयोगको आयुक्तमा रामप्रसाद भण्डारी र डा. जनकुमारी तुलाधर नियुक्त भएका छन् । राष्ट्रिय मानवअधिकार आयोष्को अध्यक्षमा तपबहादुर मगर र सदस्यहरुमा सूर्यप्रसाद शर्मा ढुंगेल, मिहिर ठाकुर, मनोज दुवाडी र लीली हजुर बस्न्यात नियुक्त भएको राष्ट्रपति कार्यालयले जनकारी दिएको छ ।

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close